Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


मनोरञ्जन

जनगायक भृगुरामको एकल साँझ

आगामी आइतबार राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा जनगायक श्रेष्ठले विभिन्न कालखन्डका राष्ट्रिय तथा लोकगीत सुनाउनेछन् । अन्तर्राष्ट्रियस्तरका कलाकारहरुलाई नेपाली मञ्चमा उतार्दै आएको शास्त्रीय तथा लोकसंगीतको प्रचार–प्रसारमा सक्रिय जयश्री संगीत समाजले

मिस नेपालका २५ प्रतिस्पर्धीहरुलाई सडक सुरक्षासम्बन्धी सचेतना

ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी गराए

उत्तम महर्जन बने चेज “बूदिंया भिंतुना गीतका उत्कृष्ट कभर गायक

काठमाडौं, चैत १० । पेजथ्री पाक्षिकको आयोजनामा चेज बूदिंया भिंतुना म्ये कासा (चेज बूदिंया भिंतुना –जन्मदिनको गीत, कभर प्रतियोगिता उत्तम महर्जनले जितेका छन् । १२१ प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिता जितेका

‘शत्रु गते’ शुक्रबार रिलिज हुँदै, हरिवंश भन्छन्– ‘फिल्मले हसाउँछ–रुवाउँछ’

फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङ राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण धेरैका लागि चासो बनेको यो फिल्म प्रदर्शन हुने मिति नजिकिएसँगै निर्माण टिम उत्साहित

शब्द विहीन अर्जेन्टिनी नाटकः बालबालिकाका लागि अभिनय कार्यशाला

काठमाडौं, चैत ६ । आज मार्च २० विश्व बाल रंगमञ्च दिवस । बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो

गायिका कमला श्रेष्ठको निधन

लामो समयदेखि मुटुरोगबाट पीडित श्रेष्ठको उपचारकाक्रममा सोमबार गंगालाल अस्पताल काठमाडौंमा निधन भएको हो । वि.सं. २०२४ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा ‘नौ गेडीको माला मेरो’ बोलको गीत

तेजकुमार राई बने प्रथम खोटाङ आइडल

खोटाङ, चैत ४ । सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् ।

आर्यन शाहीले तयार पारे मार्मिक गीत, दमदार बन्यो भिडियो

काठमाडौं, चैत १ । विगत सात बर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय आर्यन शाहीले स्वरवद्ध गरेको ‘तिमी र म हिडेको त्यो गोरेटो’ बोलको गीत भिडियोमा आएको छ । गीतमा आर्यनले शब्द, संगीत

जितेन राईले चुमे पाँचौं भोजपुर आइडलको उपाधि

कटुञ्जे युवा क्लवको आयोजनामा हुँदै आएको आइडलको पाँचौ संस्करणको उपाधि जितेनले जितेका हुन् । प्रतियोगिताको जजका रुपमा गायिका कला राई र दिपक वान्तवा थिए । जजले दिएको नम्बर र भोटिङका

चलचित्र ‘पञ्चायत’ हेरेपछि नेताहरुले गरे प्रशंसा, कसले के भने ?

-नारायण ढुंगाना(रासस): काठमाडौं, फागुन २६ । आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को शुक्रबार राति काठमाडौँको कुमारीहलमा शीर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको