Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


मनोरञ्जन

हरिण शिकार मामलामा सलमान खान दोषी ठहर

बिहीबार २० वर्ष पुरानो मुद्दामा जोधपुर अदालतले फैसला सुनाएको हो । सलमानलाई दोषी ठहर गरिए पनि सजाय तोकिएको छैन । उक्त कसुरमा ६ वर्षसम्म जेल सजाय हुने कानून व्यवसायीहरु बताउँछन्

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

उनकी पत्नी यशोदा श्रेष्ठको सोमबार राति निधन भएको हो । यशोदा क्यान्सर रोगबाट पीडित थिइन् । यशोदाको उपचारको क्रममा हिरिसिद्धिस्थित क्यान्सर अस्पतालनमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

काठमाडौंमा अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव

डिल्लीबजार–कालिकास्थानस्थित सर्वनाम थिएटरको ३६औं स्थापना दिवसको अवसर पारेर आयोजित महोत्सवको पहिलो दिन सोमबार ‘अतिरिक्त आकाश’ नामक नाटक प्रस्तुत् गरियो । सो नाटकले नेपाली समाजमा देखिएका विभेद र छुवाछुतको विषयलाई उजागर

किमले हेरे दक्षिण कोरियाली समूहको कन्सर्ट

दक्षिण कोरियाको सरकारी सन्चारमाध्यम ‘योनहाप’काअनुसार दक्षिण कोरियाली कलाकार समूहको कार्यक्रम हेर्ने किम उत्तर कोरियाको पहिलो नेता हुन् । कार्यक्रममा किमकी श्रीमती र बहिनी पनि उपस्थित थिए । ‘स्प्रिङ इज कमिङ’

नृत्य गुरुआमा हनी श्रेष्ठलाई सम्मान गरिने

नृत्य निर्देशक संघले चैत्र २२ गते राष्ट्रिय नाचघरमा नृत्य गुरुआमा हनी श्रेष्ठ सम्मान साँझ २०७४ तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । नगद रु २५ हजार ५ सय ५५

भारत भ्रमणमा कलाकारलाई पनि स्थान : प्रधानमन्त्री, नीर शाहलाई ‘दीर्घ साधना’ सम्मान

नेपाल कलाकार संघद्वारा शुक्रबार राजधानीमा आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमामात्र यस क्षेत्रको विकास र उन्नति हुनसक्ने बताउँदै आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि

जनगायक भृगुरामको एकल साँझ

आगामी आइतबार राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा जनगायक श्रेष्ठले विभिन्न कालखन्डका राष्ट्रिय तथा लोकगीत सुनाउनेछन् । अन्तर्राष्ट्रियस्तरका कलाकारहरुलाई नेपाली मञ्चमा उतार्दै आएको शास्त्रीय तथा लोकसंगीतको प्रचार–प्रसारमा सक्रिय जयश्री संगीत समाजले

मिस नेपालका २५ प्रतिस्पर्धीहरुलाई सडक सुरक्षासम्बन्धी सचेतना

ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी गराए

उत्तम महर्जन बने चेज “बूदिंया भिंतुना गीतका उत्कृष्ट कभर गायक

काठमाडौं, चैत १० । पेजथ्री पाक्षिकको आयोजनामा चेज बूदिंया भिंतुना म्ये कासा (चेज बूदिंया भिंतुना –जन्मदिनको गीत, कभर प्रतियोगिता उत्तम महर्जनले जितेका छन् । १२१ प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिता जितेका

‘शत्रु गते’ शुक्रबार रिलिज हुँदै, हरिवंश भन्छन्– ‘फिल्मले हसाउँछ–रुवाउँछ’

फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङ राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण धेरैका लागि चासो बनेको यो फिल्म प्रदर्शन हुने मिति नजिकिएसँगै निर्माण टिम उत्साहित