लन्डन । बेलायतमा बसेर पत्रकारिता गरिरहेका संजयभक्त कँडेल अभिनय क्षेत्रमा पनि देखिएका छन् । सर्बेन्द्र अधिकारीको भर्खरै सार्वजनिक गीत ‘नजरमा लुकाउँ कि’ मा संजयसँगै निरु कोइरालाले आकर्षक अभिनय गरेका छन्
काठमाडौं । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो..’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।
काठमाडौं, जेठ ३२ । पोर्न इन्डस्ट्रीबाट बलिउडमा अभिनय यात्रा थालेकी सनी लियोनी नेपाली चलचित्र क्षेत्रमा पनि प्रवेश गरेकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’ मा दर्शकले उनलाई देख्न पाउने भएका हुन्
काठमाडौं, जेठ २३ । साहित्यकार रामप्रसाद आचार्यको नयाँ कृति ‘अध्यात्मवाटिका’ बजारमा आएको छ । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा आचार्यद्वारा लिखित नवौं कृति अध्यात्मवाटिकाको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले
काठमाडौं । बुद्धि तामाङ ‘हैट’ लाई उमेश राई ‘फुलन्देकी आमा’ले चैट बनाइदिने धम्की दिएकी छिन् । यो धम्की वास्तविक नभई गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत
काठमाडौं, जेठ ३० । नेपाली चलचित्र ‘वीर विक्रम २’को युट्युब च्यानलमा समीक्षा गरेको आरोपमा पक्राउ परेका प्रनेश गौतमविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत् अभियोगसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
मुम्बई, जेठ २८ । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राति ह्याक भएको छ । टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ ले अमिताभ बच्चनको ट्वीटर ह्याक गरेको हो । ह्याकरले
काठमाडौं, जेठ २७ । देशभर छरिएर रहेका लोककलाको जगेर्ना र प्रर्वद्धनका निम्ति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलोपटक लोक चित्रकला प्रदर्शनी आयोजना गरेको छ । प्रतिष्ठानले काठमाडौंमा आवासीय लोककला कार्यशाला आयोजना
काठमाडौं । वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल सांगीतिक प्रस्तुति ‘जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः’सम्पन्न भएको छ । रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक, गायिका
काठमाडौं । नेवार संस्कृतिको हास्य ब्यङ्ग विधा ‘ख्यालः’ चलचित्रमा समावेश गरी प्रस्तुत गर्ने गुणले भरिएका राजेशमान सिंहयको निर्देशनमा नेपालभाषाको चलचित्र “लिबाय् धुंकाः (अर्थात ढिलो भएपछि)” यही जेठ ३० गते विहीबार