Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


मनोरञ्जन

श्रृष्टीको प्रेममा नायक आकाश खड्का (भिडियो)

काठमाडौँ । नायक आकाश श्रेष्ठको अभिनय रहेको म्यूजिक भिडियो हातमा रुमाल सार्वजनिक भएको छ । भिडियोमा श्रेष्ठले आँफुलाई मन परेकी सुन्दरी प्रेमीका पाउन गरेको कोशिसलाई कलात्मक तरिकाले देखाइएको छ ।

अक्षयकोष निर्माणका लागि मोफसलपछि काठमाडौंमा इशारा एकल शो

काठमाडौं  । हास्यकलाकार गणेश इशारा धरान, उदयपुर र भोजपुरपछि राजधानीमा एकल कमेडी सोको तयारीमा जुटेका छन् । समाजसेवी वीरमाया राई (सोभोमा) अक्षयकोष निर्माण सहयोगार्थ धरानबाट सुरु भएको उनको एकल सो

नृत्यकर्मीहरुले राखे नृत्य विकास बोर्ड गठनको माग

काठमाडौं । नृत्यकर्मीहरुले नृत्य कलाकारको हक, हित र अधिकारका लागि नृत्य विकास बोर्ड गठनको माग गरेका छन् । काठमाडौंमा आज उनीहरुले एक कार्यक्रम गरी नृत्य क्षेत्रको हक, हित, सम्मान र

सूरसाधनामा रोजीको प्रस्तुतिमा झुमे दर्शक

काठमाडौं । सास्कृतिक संस्थानले प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गर्दै आएको सूरसाधनाको १२ औं श्रृंखलामा गायिका रोजी डंगोल श्रेष्ठले आफ्ना चुनिएका ११ गीतहरु सुनाइन् । दुई दशकको सांगीतिक जीवनका अति

निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

काठमाडौं, असार २६ । चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति–सुरक्षामा आँच आउने गरी कुनैपनि गतिविधि नगर्ने सहमति गरेका छन् । नायिका पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा

निकिता थापामगरलाई ‘मिस टीन भारत’ को ताज

झापा । भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका

‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’मा राष्ट्रिय सम्मान

काठमाडौं । बृद्धाश्रम, खेलकुद र शैक्षिक संस्थाको सहयोगार्थ आयोजित ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’का अवसरमा शनिबार विभिन्न विधाका व्यक्तिहरुलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ । बरिष्ठ गीतकार बुद्धवीर लामाले बर्षेनी

‘आइफा’ अवार्ड गर्ने निर्णयबाट सरकार पछि हटेको छैन : मन्त्री ढकाल

विराटनगर, असार २० । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णयबाट सरकार पछि नहटेको बताएका छन् । शुक्रबार मोरङ व्यापार

‘आइफा अवार्ड गर्न सरकारी ढुकुटीबाट रकम खर्च गर्ने निर्णय गलत’

काठमाडौं, असार १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एनपी साउदले नेपालमा ‘आइफा अवार्ड’ गर्न सरकारी ढुकुटीबाट रकम खर्च गर्ने निर्णय गलत भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित

‘आइफा’ अवार्डसम्बन्धी कार्य तत्काल रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, असार १७ । प्रतिनिधिसभाअन्तर्गत्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रमसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको