Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


मनोरञ्जन

गीतादेवी र प्रभावनको गीत ‘सपनी’ मन रुवाउने, अभिनय मार्मिक(भिडियो)

काठमाडौं । संचारकर्मी तथा रंगकर्मी राजाराम गौतम म्यूजिक भिडियोको अभिनयमा देखिएका छन् । लोक दोहोरी गायिका गीतादेवीको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत ‘सपनी’मा उनको अभिनय मार्मिक अभिनय हेर्न पाइन्छ

नेवाः आइडल हुने

काठमाडौं, जेठ १७ । नेवारी कला, संस्कृति र गीत–संगीतको संरक्षण गर्ने उद्देश्यले लहना मिडियाले नेवाः आइडल गर्ने भएको छ । लहना मिडियाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेवाः आइडलबारे जानकारी

‘सानो मन’का लागि थाईल्याण्डमा मस्ती गर्दै आयुष्मान र शिल्पा

काठमाडौं । चलचित्र ‘सानो मन’को टोली यतिबेला थाईल्यान्डको राजधानी बैंककमा छ । सो चलचित्रको शिर्ष गीत सहित केही दृष्यको अहिले त्यहाँ छायांकन भइरहेको छ । यो चलचित्रको युनिट यसै साता

शिरीष र सम्झनाको गीत छोरो अमेरिका छ’ मा आमाबाबुको पीडा(भिडियो)

काठमाडौं । लोकप्रिय गायक शिरीष देवकोटा र सम्झना भण्डारीले स्वरवद्ध गरेको नयाँ गीत ‘छोरो अमेरिका छ’ सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता निर शाहले अभिनय गरेको भिडियो पनि निकै मार्मिक

सांसद बनेपछि चर्चामा छिन् यी सुन्दरी

नयाँ दिल्ली, जेठ १३ । भारतको लोकसभा निर्वाचनमा ऐतिहासिक सफलता हात पार्दै भारतीय जनता पार्टीले सरकार गठनको तयारी गरेको छ । नयाँ सरकार गठनको चर्चासँगै नवनिर्वाचित सांसदहरुको पृष्ठभूमि, सम्पत्ति, सामाजिक

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठको योजनाः विदेशका नेपालीलाई नेपालसँग जोड्छु (भिडियो)

काठमाडौं । अनुष्का श्रेष्ठ यस वर्षको ‘मिस नेपाल वर्ल्ड’ को उपाधि विजेता हुन । अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी २३ वर्षीया श्रेष्ठ मिस नेपाल वर्ल्ड–२०१९ घोषित भएकी उनी अष्ट्रेलियन क्याथोलिक

भारतको लोकसभा निर्वाचनमा बलिउड हस्ती : को सफल, को असफल !

नयाँ दिल्ली, जेठ १० । भारतको लोकसभा निर्वाचनमा बलिउडका केही चर्चित हस्ती प्रत्यक्ष रुपमा होमिएका थिए । तीमध्ये केही जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही पराजित भएका

चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा

काठमाडौं । अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्रलाई असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन गरिने भएको छ

इन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीलाई सम्मान

काठमाडौं, जेठ ७ । वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसन (डब्ल्यूएससी)द्वारा इन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीलाई सम्मान गरिएको छ । वरिष्ठ समाजसेवी एवं उद्यमी इन्दिरा सापकोटाको प्रमुख आतिथ्य तथा वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसन नेपालका

‘म जन्मिँदा भावी सायद थियो हतारमा’ लिएर आए पनेरु

काठमाडौं, जेठ ६ । गायक निर्मल पनेरु नयाँ गीत लिएर स्रोता–दर्शकमाझ आएका छन् । उनको ‘म जन्मिँदा…’ बोलको गीत हालैमा सार्वजनिक भएको हो । म्यूजिक भिडियोसहितको गीत युट्युबमार्फत् ल्याइएको हो