Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


मनोरञ्जन

भारतीय अभिनेता दिलीप कुमारको निधन

एजेन्सी । भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा मुम्बइको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको हो । दिलीप कुमार लामो समयदेखि बिमारी थिए ।

राजपाल यादवद्वारा नाम परिवर्तन

आफ्नो नाममा पिताको नाम जोड्न पाउँदा एकदमै खुसी भएको राजपालले बताएका छन् । साथै उनले आफ्नो बुवाको नाम संसारले लिएको देख्दा भावुक भएको उल्लेख गरेका छन् ।

सम्बन्ध विच्छेद गर्दै आमिर र किरण, जारी गरे संयुक्त वक्तव्य

२८ डिसेम्बर २००५ मा उनीहरूको विवाह भएको थियो । आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेरै सम्बन्ध विच्छेदबारे जानकारी दिएका छन् । १५ वर्षको सहयात्रा राम्रो र खुसीका साथ चलेको

मेलिना र आरसीको स्वरमा ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक

साहस शाक्यले एरेन्ज गरेको गीतलाई चन्द्रा चौधरीले मिक्सिङ गरेका हुन् । गीतको कोरसमा भुसन खतिवडा, मिना सिंह, सुष्मा लिम्बु र स्वयं गायक रिमालकै स्वर छ ।

विश्व संगीत दिवस मनाइँदै

संगीत चिकित्साले मानसिक समस्याहरूसँग लड्ने व्यक्तिहरूका लागि चमत्कारिक प्रमाणित भएको र यसले व्यक्तिको शारीरीक र मानसिक तन्दुरुस्तामा सहयोग गर्न मद्दत गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’ सार्वजनिक

सोमबार गायक शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनलाई गायिका एलिना चौहान साथ दिएकी छन् । गीतका शव्द तथा संगीत स्वयं शर्माकै छ । गीतलाई कृष्ण विकको एरेन्ज गरेका हुन् ।

`थुप्रै`ले सुरु गर्‍यो अडियो बुक

काठमाडौं । विगत साढे दुई वर्षदेखि पुस्तकलाई प्रविधिसँग जोड्दै पुस्तकको उपलब्धताको प्रवर्धनमा लागेको ‘थुप्रै डट कम’ले पढ्न सकिने ईबुकका साथै सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । ‘थुप्रै डट

प्रहरीलाई नायिका मनिषा कोईरालाको सहयोग

काठमाडौं, जेठ ३० । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश

दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने

श्रेष्ठको सम्पूर्ण रिपोर्टहरू सामान्य भएकाले एक–दुई दिनमा डिस्चार्ज गर्ने तयारी भएको उपचारमा संलग्न अस्पतालका डाक्टर तथा नर्सलाई उद्धृत गर्दै गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।

झापामा चलचित्रकर्मीलाई राहत वितरण

झापा, जेठ २३ । नेपाल चलचित्रकर्मी संघले चलचित्रकर्मीहरुलाई राहत वितरण सुरू गरेको छ । लकडाउनका कारण समस्यामा परेका प्रदेश १ का चलचित्रकर्मीहरुका लागि राहत वितरण कार्य अघि बढाइएको हो ।