Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मनोरञ्जन

किम्फ फिल्म महोत्सव सुरु

काठमाडौं, मंसिर २३ । जलवायु संकटप्रति गम्भीर बन्न आग्रह गर्दै सुरु भयो यो वर्षको किम्फ फिल्म महोत्सव काठमाडौंमा सुरुभएको छ । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि

छोरीको बुवा बने ‘तक्मे बुढा’

काठमाडौंको एक अस्पतालमा विल्सनकी श्रीमती सरिना लामाले छोरीको जन्म दिएकी हुन् । विल्सनले आफ्नो छोरीको नाम सभ्यता राई राखेका छन् ।

नेपाल आइडलको चौथो संस्करण बिहीबारबाट

संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान निर्णायक रहेका छन् ।

सनसिल्क दशैं भाइब्समा तीन जना बने विजेता

काठमाडौं । सनसिल्क नेपालले आयोजना गरेको सनसिल्क दशैं भाइब्समा तीन जना युवती विजेता बनेका छन् । बुधबार काठमाडौंको मेरियट होटलमा भएको ग्राण्ड फिनालेमा आशिना देउला, ललाना चिमरिया र प्रतिमा कार्की

राजस्थानको विलासी किल्लामा कट्रिना-विक्कीको विवाह, एउटै कोठाको भाडा ७ लाख रुपैयाँ

राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडा बलिउडको सवैभन्दा ठूलो विवाहको साक्षी बन्न गाइरहेको छ । बलिउड कलाकारद्वय कट्रिना कैफ र विक्की कौशल त्यो भव्य महलमा विवाह गर्दैछन् ।

‘सप्तरङ्ग–३’को घोषणा, चर्चित कलाकारहरू सहभागी हुने

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कला मार्फत प्रष्ट्याउने ‘सप्तरङ्ग’आयोजकले बताएको छ ।

साराका लागि ‘अतरंगी रे’ कति महत्त्वपूर्ण, बन्ला त अहिलेसम्मकै हिट ?

सुपरस्टार सैफ अलि खान र अमृता सिहंको छोरी भए पनि सारा आफ्नै प्रतिभाले बलिउडमा जमिरहेकी छन् । छोटो समयमा नै बलिउडमा स्थापित साराले फिल्ममा आउनैका लागि आफ्नो तौल घटाएकी छन्

उपहार लिएकै आधारमा बलिउड अभिनेत्री ज्याकलिन पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले पक्राउ गरेको छ । भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो

चर्चित पुस्तक ‘द ज्वे अफ लिभिङ’को नेपाली अनुवाद ‘जिउनुको मज्जा’ सार्वजनिक

कार्यक्रममा रिन्पोछेले ध्यानको तरिका सिकाउँदै चेतनालाई सधैँ जाग्रित राखेर क्लेशमुक्त हुनसके खुसी भइने बताउनुभयो ।

करिश्मा मानन्धरले पास गरिन् कक्षा १२

सदाबहार नायिकाको उपमा पाएकी मानन्धरले कक्षा ८ देखि पढ्न नपाएपछि अहिले पुनः अध्ययनलाई निरन्तरता दिएकी हुन् ।