Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


मनोरञ्जन

भारतीय अभिनेता संजय दत्तले भने –‘जव क्यान्सर भएको थाहा पाए तब निकै रोएँ ’

एजेन्सी । भारतीय अभिनेता संजय दत्त केहि समय अगाडि क्यान्सर रोगबाट पीडित भएका थिए । उपचार पछि उनी अहिले पूरै ठिक भएका छन् । साथै उनी फिल्ममा पनि फर्किएका छन्

पल प्रकारण : नाबालिकाले बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भनिन्-‘थ्याङ्क्यु गड’

काठमाडौं । पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकारणमा बयान फेरेपछि अभिन्त्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र

पल प्रकारण : बालिकाले बयान फेरिन्, अब के हुन्छ ?

काठमाडौं । पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी

नूतन श्रेष्ठ बने नयाँ मिष्टर नेपाल वर्ल्ड

काठमाडौं । मिष्टर नेपाल वर्ल्ड २०२२ को उपाधि मोरङका २६ वर्षीय नूतन श्रेष्ठले जितेका छन् । ३५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेका हुन् । उनले मिष्टर नेपालको उपाधिसँगै

चलचित्र ‘मन्त्र’को पहिलो गीत सार्वजनिक, सौगात र दियाको प्रेम

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् सँगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ । हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र भएको निर्माण पक्षको

अनुमतिविना मध्यराती फिल्म देखाउने तीन हललाई कारबाहीको सिफारिस

बोर्डका अध्यक्ष दयाराम दाहालले मध्यरातमा अनुमति नलिई शो चलाउने तीनवटा हललाई कारबाहीका लागि सिफारिस गरिएको बताए । तीनै हलले मध्यरातमा साउथ इन्डियन चलचित्र ‘केजीएफ च्याप्टर–२’ प्रदर्शन गराएका थिए ।

टिकट बुकिङ र ओपनिङमा ‘केजीएफ २’को रेकर्ड, पहिलो दिन कति कमायो ?

फिल्मले यसअघिका सफल भएका फिल्महरूलाई पनि पछि परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको हिन्दी भर्जन मात्र ४ हजार ४ सय स्क्रिनमा रिलिज गरिएको छ । महामारीपछि यति ठूलो संख्यामा

यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छु : सोहेल खान

‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन

बलिउडको चर्चित जोडी बिवाह बन्धनमा वाँधिदै

एजेन्सी । बलिउडको सबैभन्दा चर्चित जोडी मानिएको रणवीर कपुर र आलिया भट्ट आज बिवाह बन्धनमा बाँधिदैछन् । महिनौंदेखि दुवैको विवाहको चर्चा चलिरहेको थियो । उनीहरुको बैवाहिक कार्यक्रमको शुरुवात भने बुधवारदेखि

पोर्न भिडियो हेर्ने जागिरको लागि २ दिनमा ३१ हजारले दिए आवेदन

एजेन्सी । अमेरिकाको एक कम्पनीले अनौठो प्रकारको जागिर खुलाएको छ । बेडबिबल नामको सो कम्पनीले कर्मचारीको आवश्यकताका बारे विज्ञापन खुलाएर मानिसहरूलाई पोर्न भिडियो हेरेर त्यसको समीक्षा गर्नेगरी आवेदन मागेको छ