Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


मनोरञ्जन

प्रभासलाई सुटिङमा रोक

फिल्म ‘सालार’को केही सुटिङमा उनलाई सीजीआई प्रविधिबाट फिट देखाइए पनि अब भने निर्देशक नीलले कुनै पनि सम्झौता नगर्ने भन्दै सुटिङलाई रोकेका हुन् । प्रभास तौल घटाएपछि मात्रै फिल्मको सुटिङ हुनेछ

फिल्म ‘सम्राट पृथ्वीराज’ लाई दुई देशमा प्रदर्शनमा प्रतिबन्ध

एजेन्सी । अक्षय कुमारद्वारा अभिनत फिल्म ‘सम्राट पृथ्वीराज’ लाई कुवेत र ओमानमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । यी दुई देशमा फिल्मलाई प्रदर्शन नगरिने भएको छ । तर, फिल्मलाई यी दुई

मानहानीको मुद्दा जिते हलिउड अभिनेता जोनी डेपले

काठमाडौं । हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डबीचको कानुनी लडाइमा भर्जिनिया अदालतले आफ्नो फैसला सुनाएको छ । मानहानीको मुद्दाको सुनुवाइ गर्दै सात न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो ।

बलिउडका चर्चित गायक केके कुन्नथको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको मंगलबार राती निधन भएको छ । ५३ वर्षीय कुन्नथको कोलकातामा स्टेज शो गर्दा गर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी

दुर्व्यवहार आरोपी तामाङलाई अभिनेत्री मगरद्वारा ‘भाइ’ सम्झेर माफी

सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् ।

‘भुल भुलैया २’काे सय करोडको आँकडा पार, कार्तिकले बढाए पारिश्रमिक !

अनीस बज्मीद्वारा निर्देशित फिल्मले सय करोडको आँकडा पार गरेपछि सक्सेस पार्टीको आयोजना गरेको थियो । पार्टीलगत्तै कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बढाएको खबरले बलिउडमा चर्चा बटुलेको छ ।

प्रदीप र दिया अभिनित ‘प्रकाश’को टिजर सार्वजनिक (भिडियो)

विकास सुवेदीको लेखनमा तयार भएको फिल्मलाई ‘प्रसाद’ फेम्ड निर्देशन दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही

पञ्जावी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या, अन्तिम विदाइमा प्रशंसकको भीड

एजेन्सी । पञ्जावी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या गरिएको छ । उनको गत आईतबार साँझ भारतको पञ्जावको मनसा जिल्लास्थित जवाहरेक गाउँमा गोली हानेर हत्या गरिएको हो ।भारतीय संचारमाध्यमहरुले मुसेवालाको

एफक्युबमा रोकियो कबड्डी ४ को प्रदर्शन

मंगलबार १० बजेपछि एफक्युब अगाडि दर्शकहरुले नायिका मिरुना मगरले माफी माग्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले चलचित्रको पोस्टरसमेत जलाएका छन् ।

भारतको कोलकातामा अर्की मोडलले गरिन आत्महत्या

एजेन्सी । भारतमा बंगाली सिने क्षेत्रकी १८ वर्षकी एक मोडले आत्महत्या गरेकी छन् । उनको आत्महत्यासँगै बंगाली सिने क्षेत्रमा ठूलो धक्का लागेको छ । किनकी बंगाली सिने क्षेत्रमा यो चौथो