काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको ‘सुन माया’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो । गरिमा
न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले थुनामै राख्न आदेश दिएको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
ठगी मुद्दामा दोषी प्रमाणित भएका सुकेश चन्द्रशेखरसँग २ सय करोड भारतीय रुपैयाँको अवैध कारोबार गरेको आरोपमा ज्याकलिनविरुद्धको मुद्दा विचाराधिन छ । उनलाई भारत छाडेर बाहिर नजान अदालतले आदेश दिएको थियो
फिल्म ‘सालार’को केही सुटिङमा उनलाई सीजीआई प्रविधिबाट फिट देखाइए पनि अब भने निर्देशक नीलले कुनै पनि सम्झौता नगर्ने भन्दै सुटिङलाई रोकेका हुन् । प्रभास तौल घटाएपछि मात्रै फिल्मको सुटिङ हुनेछ
एजेन्सी । अक्षय कुमारद्वारा अभिनत फिल्म ‘सम्राट पृथ्वीराज’ लाई कुवेत र ओमानमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । यी दुई देशमा फिल्मलाई प्रदर्शन नगरिने भएको छ । तर, फिल्मलाई यी दुई
काठमाडौं । हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डबीचको कानुनी लडाइमा भर्जिनिया अदालतले आफ्नो फैसला सुनाएको छ । मानहानीको मुद्दाको सुनुवाइ गर्दै सात न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो ।
काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको मंगलबार राती निधन भएको छ । ५३ वर्षीय कुन्नथको कोलकातामा स्टेज शो गर्दा गर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी
सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् ।
अनीस बज्मीद्वारा निर्देशित फिल्मले सय करोडको आँकडा पार गरेपछि सक्सेस पार्टीको आयोजना गरेको थियो । पार्टीलगत्तै कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बढाएको खबरले बलिउडमा चर्चा बटुलेको छ ।
विकास सुवेदीको लेखनमा तयार भएको फिल्मलाई ‘प्रसाद’ फेम्ड निर्देशन दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही