एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु अब छिटै नै बलिउडमा (हिन्दी फिल्ममा) डेब्यू गर्दैछिन् । सामन्थाले बलिउड अभिनेता आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड फिल्मका लागि हस्ताक्षर गरेकी छन्
काठमाडौं । पूर्वमिस नेपाल सदिक्षा र श्रेष्ठ प्रेमी राहुल मोक्तान मंगलबार साँझ विवाह बन्धनमा बाँधिएका छन् । मंगलबार काठमाडौंको गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह समपन्न भएको छ ।
एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती निर्माता आलिया सिद्दिकीलाई ठगीको आरोप लागेको छ । फिल्म ‘होली काउ’ को क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले आलियामाथि ठगीको आरोप लगाएकी हुन् । निर्माता
एजेन्सी । मोडलिङ दुनियामा कुनै समय नाम कमाएकी ६९ वर्षीया अमेरिकी मोडल मरी हेल्भिन आज निकै खराब अवस्थाबाट गुज्रिरहेकी छिन् । मार्लोन ब्रान्डो, वारेन बिट्टी र पूर्व क्रिकेटर तथा पाकिस्तानका
एजेन्सी । पछिल्लो समयमा दक्षिण भारतीय फिल्महरुले बक्स अफिसमा राम्रो कमाई गरिरहेका छन् । ‘केजीएफ’, ‘आरआरआर’, ‘पुष्पा’ र ‘विक्रम’ जस्ता फिल्महरूले बक्स अफिसमा केही यस्ता रेकर्ड बनाएका छन्, जसले सबैलाई
सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सोलुखुम्बुका गायक टेकबहादुर राईको टोलीलाई प्रमाणपत्र दिइएको छ । उपराष्ट्रपति नन्दबहादुर
काठमाडौं । र्याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं
एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टरलाई लिएर विवाद बढ्दै गएको छ । फिल्म काली अहिले नयाँ समस्यामा फसेको देखिएको छ ।निर्देशक लीना मणिमेकद्वारा निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा कालीले चुरोट
एजेन्सी । भारतीय कलाकार सधैं आफ्नो फिल्म र व्यक्तिगत कुराको कारण चर्चामा रहने गरेका छन् । आफूलाई माया गर्ने लाखौं दर्शकहरूकाबीच पनि नराम्रो मान्ने र घृणा गर्नेहरु पनि छन् ।
काठमाडौं । चर्चित चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ । पुरानै कलाकारलाई लिएर टलकजंग भर्सेस टुल्के–२ निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।