Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


मनोरञ्जन

प्रदर्शन मिति परिर्वतनसँगै फिल्म ‘दुई नम्बरी’ को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतनसँगै टिजर पनि सार्वजनिक भएको छ । कात्तिक ४ गते देखि प्रर्दशन गरिने भनिएको फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतन भएर

आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने

काठमाडौं । अभिनेता आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने भएका छन् । आइतबार निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिजसँग उनले ‘सायरा’ फिल्ममा अभिनय गर्नका लागि लिखित सम्झौता समेत गरेका हुन्

फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता

एजेन्सी । फिल्म ‘मासूम सवाल’को पोस्टर विवादीत बनेपछि उक्त फिल्मविरुद्ध उजुरी दर्ता भएको छ । फिल्म ‘मासूम सवाल’ को निर्माताले जुलाई १७ मा फिल्मको पोस्टरहरू सार्वजनिक गरेका थिए । सार्वजनिक

महजोडी अभिनित ‘महापुरुष’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति पनि घोषणा

प्रत्युशा बोहरा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रत्युशा बोहरा बनेकी छन् । न्यूयोर्कको क्विन्समा अगस्ट ६ मा सम्पन्न भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ

फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध

एजेन्सी ।भारतीय फिल्मका अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध लगाइएको छ । पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सकेको छैन

फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको आगामी फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अमिताभ बच्चनले अन्तर्राष्ट्रिय मित्रता दिवस २०२२ को अवसरमा सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग फिल्मको फस्टलुक

फिल्म ‘लाखे’ को प्रर्दशन मिति परिर्वतन

काठमाडौं । आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाखे’को प्रदर्शन मिति परिर्वतन भएको छ । मिति परिर्वतन गर्दै फिल्मलाई कात्तिक ११ गते अर्थात भाईटीकाको भोलिपल्टका लागि नयाँ

फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न रणवीर दोहोरो भूमिकामा

एजेन्सी । न्यूड फोटोसुटका कारण विवादमा परेका बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न भएको छ । अभिनेता रणवीरले रोहित शेट्टीद्वारा निर्देशित फिल्म ‘सर्कस’ को अन्तिम शेड्युलको

केकी र आँचल अभिनित फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा अभिनित फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ