Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


मनोरञ्जन

कर्मा र मेनुका अभिनित ‘महानगर’को पोस्टर सार्वजनिक

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ

गायक शिवमोग्गा सुबन्नाको हृदयघातबाट निधन

शिवमोग्गालाई दक्षिण भारतको जयदेव अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार शिवमोग्गाको मृत्यु भएको उनको परिवारिक स्रोतले जानकारी दिएका छन् । उनको परिवारमा एक छोरा र एक छोरी छन्

फिल्म ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । त्रिकोणात्मक प्रेमकथामा

सुटिङकाे क्रममा तब्बु घाइते, सिसाकाे टुक्रा आँखामा

ट्रकसँग मोटरसाइकल ठोकिने क्रममा सिसाको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा रहेका स्वास्थ्यकर्मीले चोट गम्भीर नभएको बताएका छन् ।

विपिन कार्की ‘चङ्गा चेट २’ मा अनुबन्धित

२०७५ मा प्रदर्शन भएको ‘चङ्गा चेट’को सिक्वेलको रूपमा ‘चङ्गा चेट २’ निर्माण हुने भएको छ । बिहीबार विपिन र निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेर उनी फिल्ममा अनुबन्धित भएका हुन्

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक भयो

एजेन्सी । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक भएको छ । फिल्म ‘लाल सिंह चड्डा’ रिलिज हुनेबित्तिकै तमिलरकर्स र मुभिरुल्जले इन्टरनेटमा लिक गरेका हुन् । पछिल्ला

रामबाबुको निर्देशनमा ‘फूलबारी’ बन्ने, भदौदेखि सुटिङ

फिल्ममा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, मिरुना मगर, सिर्जना सुब्बा, अरुणा कार्कीलागायत कलाकार रहनेछन् । अभिनेत्री प्रियंका कार्की करिब दुई वर्षपछि उक्त फिल्मबाट कमब्याक गर्दै छिन् ।

‘इन्डियन पुलिस फोर्स’को सुटिङका ​​क्रममा शिल्पा घाइते

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीको ‘इन्डियन पुलिस फोर्स’ वेव सिरिजको सुटिङका ​​क्रममा खुट्टा भाँचिएको छ । शिल्पाले अस्पतालबाट आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । जसमा उनी ह्वील

‘रक्षा बन्धन’ भर्सेस ‘लाल सिंह चड्डा’ आजबाट रिलिज

एजेन्सी । ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ आज बिहीबारबाट एकसाथ रिलिज हुँदैछ । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै रिलिज भएको हो