Logo १५ पुस २०८२, मंगलबार | Wed Dec 31 2025


मनोरञ्जन

हृदयघात भएपछि अस्पताल भर्ना भएका राजु श्रीवास्तवको स्वास्थ्यमा केही सुधार

एजेन्सी । भारतीय चर्चित हाँस्य कलाकार राजु श्रीवास्तव दिल्लीको एम्स अस्पतालमा भर्ना भएको तीन दिन भइसकेको छ । बुधबार बिहान हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अहिले उनको

अल्लु अर्जुनले गरे पान मसालापछि रक्सी कम्पनीको विज्ञापन अस्वीकार

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले पान मसलाको (सुर्तीजन्य ) विज्ञापन पछि रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् । साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी

नेटफ्लिक्स ट्रेन्डिङमा आलियाको ‘डार्लिङ्ग्स’, दुई दिनमै १ करोड घण्टा हेरियो

बलिउड अभिनेत्री आलिया भट्ट, शेफाली शाह र विजय वर्माको मुख्य भूमिका रहेको फिल्म ‘डार्लिंग्स’ एक युवा मुस्लिम जोडीको प्रेम, हिंसा र बदलाको कथा हो ।

हास्य कलाकार राजुको अवस्था अझै गम्भीर

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको छ । उनलाई भारत स्थित दिल्लीको सरकारी अस्पताल एम्समा राखेर उपचार गरिदैछ । ७२ घण्टा बितिसक्दा पनि

कर्मा र मेनुका अभिनित ‘महानगर’को पोस्टर सार्वजनिक

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ

गायक शिवमोग्गा सुबन्नाको हृदयघातबाट निधन

शिवमोग्गालाई दक्षिण भारतको जयदेव अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार शिवमोग्गाको मृत्यु भएको उनको परिवारिक स्रोतले जानकारी दिएका छन् । उनको परिवारमा एक छोरा र एक छोरी छन्

फिल्म ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । त्रिकोणात्मक प्रेमकथामा

सुटिङकाे क्रममा तब्बु घाइते, सिसाकाे टुक्रा आँखामा

ट्रकसँग मोटरसाइकल ठोकिने क्रममा सिसाको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा रहेका स्वास्थ्यकर्मीले चोट गम्भीर नभएको बताएका छन् ।

विपिन कार्की ‘चङ्गा चेट २’ मा अनुबन्धित

२०७५ मा प्रदर्शन भएको ‘चङ्गा चेट’को सिक्वेलको रूपमा ‘चङ्गा चेट २’ निर्माण हुने भएको छ । बिहीबार विपिन र निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेर उनी फिल्ममा अनुबन्धित भएका हुन्

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको