एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनको नाम, आवाज र फोटो उनको अनुमतिबिना प्रयोग गर्न अदालतले रोक लगाएको छ। दिल्लीकाे उच्च अदालतले शुक्रबार अन्तरिम आदेशमा कुनै पनि व्यक्तिले अमिताभसँग मिल्दो-जुल्दो कुनै
काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा पराजित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी उनले १० हजार ९ सय
काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार बोधी एचडी युट्युब च्यानलबाट सार्वजनिक गरिएको १ मिनेट
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन
काठमाडौं । नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेकी छन्। उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि
काठमाडौं । बलिउड अभिनेत्री सबाना आजमी बिहीबार काठमाडौंमा आइपुगेकी छन् । अभिनेत्री आजमी आजदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन बिहीबार काठमाडौंमा आइपुगेकी हुन् । उनलाई त्रिभुवन
एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’को उपाधि जितेकी छिन् । हालै ओरम्याक्स स्टार इन्डिया लभले सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूची जारी गरेको थियो
एजेन्सी । अमेरिकी र्यापर कान्ये वेस्टले सन् २०२४ का लागि अमेरिकी राष्ट्रपति चुनाव लड्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । सन्
काठमाडौं । प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी हुनु भएको छ । लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (ख)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना
एजेन्सी । भारतीय फिल्म निर्देशक एवं निर्माता सुनील दर्शनले अभिनेता सनी देओलमाथि गम्भीर आरोप लगाएका छन् । सनीले आफ्नो करियरमा हिट फिल्म दिएका छन् । सनीले धेरै निर्देशकहरूसँग काम गरेका