Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


मनोरञ्जन

पत्रकारिताका कारण हिल्टन होटल जल्योः चलचित्र बोर्ड अध्यक्ष दाहाल

काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गर्नुभएको छ । आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा

स्याङ्जाको हरिनास गाउँपालिकामा संस्कृति पुनरूत्थान हुँदै (तस्वीरसहित)

केके मानन्धर काठमाडाैं । स्याङ्जाको हरिनास गाउँपालिकामा इतिहासमै पहिलोपल्ट नेपाल संवत् ११४६ नयाँ वर्षलाई स्वागत गर्दै न्हूदँया भिंतुना –याली आयोजना गरेको छ । मौलिक पोशाकमा धिमे बाजा बजाएर न्हूदँया भिंतुना

‘मन बिनाको धन’को टिजर सार्वजनिक

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा रुँदै गरेका अशोकलाई देख्न सकिन्छ भने शिव परियार

बलिउड अभिनेता तथा हास्यकलाकार सतीश शाहको निधन

काठमाडाैं । बलिउडका वरिष्ठ अभिनेता र लोकप्रिय कमेडियन सतीश शाहको ७४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित शाहको शनिबार अचानक स्वास्थ्य बिग्रिएपछि निधन भएको भारतीय

काठमाडौँ महानगरपालिकाका यी ८ स्थानमा मनाइनेछ छठ

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार महानगरले

बाबुल गिरीकाे स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार शुक्रबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा उनको

नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ । गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका

गायिका आत्मदाह प्रयास : बाबुल गिरीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीमाथि सोधपुछ सुरु गरेको छ । शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेपछि प्रहरीले

तिहारको मुखमा विदेशिने युवा भन्छन् : अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्

काठमाडौं ।नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरुको चाप उल्लेख्य रूपमा बढेको छ । पछिल्लो केही दिन यता दैनिक हजारौँ यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन्

कलाकार दुलालकाे नारायणहिटी दरबार अगाडि काग सम्मेलन सम्पन्न

काठमाडौं । कलाकार रमेश दुलाल ‘कागे’ले काग तिहारका अवसरमा नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औं काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सह-आयोजनामा भएको कार्यक्रममा दुलालले