सर्लाही । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेशका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा
काठमाडौं । देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख नौ बाजा सम्मेलन सम्पन्न गरेको छ । अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजायात नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले
काठमाडौं । तराई (मधेश) क्षेत्रमा आज होली पर्व मनाइँदैछ । पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन होली मनाइन्छ भने तराई क्षेत्रमा त्यसको भोलिपल्ट होली मनाउने गरिन्छ । तराईमा पूर्णिमाको राति होलिका दहन
काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ । फागु (हाली) पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक
काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी धर्म बिरु लामाको तामाङ सेलो गीत सार्वजनिक गरीएको हो ।
काठमाडौं । रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक
काठमाडौं । चलचित्र निर्माता एवं निर्देशक मिलन च्याम्सले चलचित्रले राम्रो व्यापार गर्न नसकेसम्म राम्रा चलचित्र बन्न कठिन रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आदिवासी, जनजाति, मातृभाषी चलचित्रको निर्माण, प्रवद्र्धन,
काठमाडौं । गायक महेश काफ्लेको स्वरमा चाइना जापान गीत सार्वजनिक भएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै
एजेन्सी । अमेरिकामा टिकटकमाथि प्रतिवन्ध सम्बन्धि विधेयक पारित भएकोमा टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले विरोध जनाएका छन् । टिकटकका सिइओ शाउ जि च्यूले टिकटक प्रतिबन्ध गर्ने गरी अमेरिकाको तल्लो सदनले
काठमाडौँ । ओस्कार इन्टरनेशनल कलेजको साधना थिएटरमा नाटक ‘रिफन्ड’ प्रदर्शन भइरहेको छ । डान्स फिवरको प्रस्तुति ’रिफन्ड’ गत फागुन २७ गतेदेखि प्रदर्शन भइरहेको हो । नाटक दैनिक ३ देखि ५