काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत
एजेन्सी । भारतीय अभिनेता शाहरुख खानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएका छ । खानले आफ्नो स्वास्थ्यमा समस्या भएको फिल्म ‘पठान’ को प्रमोशनको क्रममा बताएका हुन् । शनिबार १७ डिसेम्बरमा शाहरुखले
एजेन्सी । भारतीय अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को गीत ‘करेन्ट लगा’ विरुद्ध चोरीको आरोप लागेको छ । फिल्मको पहिलो गीत ‘करेन्ट लगा’ मा रणवीर र अभिनेत्री दीपिका पादुकोणले
एजेन्सी । भारतकी सरगम कौशल मिसेस वर्ल्ड सन् २०२२ को विजेता बनेकी छन् । यस प्रतियोगितामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए । जसमध्ये सरगम विजेता बनेकी हुन् ।
एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतारमा सम्पन्न फिफा विश्वकप फुटबल २०२२ को समापन समारोहमा ट्रफी अनावरण गरेकी छन् । दीपिकाले आइतबार राति फिफा विश्वकप ट्रफीको अनावरण गरेकी हुन् ।
काठमाडौं । किरण नेपालीले निर्माण गर्न लागेको फिल्म ‘हात्तीछाप’ मा अभिनेताको रूपमा सौगात मल्ल अनुबन्धित भएका छन् । सिमोस सुनुवारको निर्देशन रहने फिल्ममा यस अगाडि अभिनेताको रूपमा दयाहाङ राई प्रवेश
एजेन्सी । हलिउड चलचित्र ‘अवतार–२’ हेर्न गएका एक युवकको हृदयघातका कारण निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटना भारतको आन्ध्र प्रदेशको काकीनाडा जिल्लाको पेद्दापुरम शहरमा भएको हो।
काठमाडौं । चर्चित अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘भष्मे डन’ बन्ने भएको छ । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । यो चरित्रले विपिन कार्कीलाई फिल्म उद्योगमा
काठमाडौं । इरानका अधिकारीहरुले सरकार विरोधी प्रदर्शनमा ऐक्यवद्धता जनाएको आरोपमा देशकै प्रसिद्ध अभिनेत्री तारानेह अलीदूस्तीलाई पक्राउ गरेको छ । देशलाई तहसनहस बनाउने प्रदर्शनलाई प्रोत्साहन गरेको आरोप उनीमाथि लगाइएको हाे ।
काठमाडौं । मानिसको आस्था यस्तो हो कि कहिलेकाहीं स–साना विषयले पनि निकै महत्व राख्ने गर्दछ । अहिले भारतमा त्यस्तै भएको छ । एउटा फिल्मको गीतका कारण चर्चित अभिनेता शाहरूख खानको