Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


मनोरञ्जन

मुम्बई प्रहरीको खुलासा, ‘ब्रेकअपका कारण अभिनेत्री तुनिषाले गरिन् आत्महत्या’

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माको मृत्यु प्रकरणमा मुम्बई प्रहरीले ब्रेकअपका कारण उनले आत्महत्या गरेको बताएको छ । मुम्बई प्रहरीका एसिपी चन्द्रकान्त जाधवले टिभी अभिनेत्री तुनिषाको मृत्यु प्रकरणमा उनको

मेलिना र बिन्तीको ‘अमिलो कागती’ गीत सार्वजनिक

काठमाडौं । गायक बिन्ती कुमार गुरूङ र गायिका मेलिना राईको अमिलो कागती बोलको गीत सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि नेपाली कला र गीत संगीतलाई नजिकबाट नियालिरहेका गायक गुरूङले

सुनिल सेट्टीसँग नीति शाहको क्रिसमस इभ

काठमाडौं । मोडल नीति शाहले भारतीय अभिनेता सुनिल सेट्टीसँग क्रिसमस इभ मनाएकी छन् । नीतिले सामाजिक सञ्जाल फेसबुकमा क्रिसमस इभको तस्वीरहरू सार्वजनिक गरेकी छन् । उनले आइतबार अर्थात क्रिसमसको दिन

बेलायती गायक म्याक्सी ज्याजको निधन

एजेन्सी । बेलायती गायक एवं संगीतकार मैक्सी ज्याजको ६५ वर्षको उमेरमा निधन भएको छ । ज्याज इलेक्ट्रोनिक ब्रिटिश ब्यान्ड फेथलेसका प्रमुख गायकका रूपमा परिचित थिए । फेथलेस ब्यान्डले शनिबार फेसबुक

दक्षिण भारतीय अभिनेता चलपथी रावको निधन

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेता चलपथी रावको हृदयघातका कारण निधन भएको छ । रावलाई आइतबार बिहान आफ्नै घरमा हृदयघात भएको र सोही समय उनको निधन भएको भारतीय सञ्चार माध्यमले

लामो समयपछि बिपनाको कमब्याक, चलचित्र ‘ह्रस्वदीर्घ’मा अनुबन्धित

काठमाडौं । लामो समयपछि बिपना थापाले फिल्ममा कमब्याक गर्न लागेकी छन् । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा बिपना थापा अनुबन्धित

आईसीई प्रविधिबाट रिलीज हुने पहिलो भारतीय फिल्म बन्यो ‘पठान’

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपीका पादुकोणको फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स (आईसीई) प्रविधिमा रिलिज हुने भएको छ । भारतीय सञ्चार माध्यामहरुका अनुसार यो प्रविधिबाट रिलिज हुने

शनिबार साँझ स्वदेश फर्किए बलिउड अभिनेता ओबरोय

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् । गत मंसिर

भारतीय टिभी अभिनेत्री तुनिषाले गरिन् आत्महत्या

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माले शनिबार आत्महत्या गरेकी छन् । आत्महत्या प्रकरणमा प्रहरीले तुनिषाका सहकलाकार शिजन खानलाई पक्राउ गरेको छ । तुनिषालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिजनविरुद्ध

चर्चित अभिनेता कैकला सत्यनारायणको निधन

काठमाडौं । दक्षिण भारतीय चर्चित अभिनेता कैकला सत्यनारायणको निधन भएको छ । सत्यनारायणको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी लामो समयदेखि उमेर सम्बन्धी