भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन् । खोटाङमा जन्मिएका पवनले मुलधारको पत्रकारित सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन् । रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सिमा ढकालको ड्रेसअप र पोजले भ्यालेटाइनको मुड झल्काएको छ । क्यामेरामा…