भ्यालेन्टाइन मुडमा पवन र सिमाको आकर्षक फोटोसुट (फोटोफिचर) • Image Khabar Image Khabar


भ्यालेन्टाइन मुडमा पवन र सिमाको आकर्षक फोटोसुट (फोटोफिचर)


Imagekhabar
१ फाल्गुन २०७४, मंगलवार १२:१९

भ्यालेन्टाइन मुडमा पवन र सिमाको आकर्षक फोटोसुट (फोटोफिचर)

भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन् ।

खोटाङमा जन्मिएका पवनले मुलधारको पत्रकारित सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन् ।

pawan3

रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सिमा ढकालको ड्रेसअप र पोजले भ्यालेटाइनको मुड झल्काएको छ । क्यामेरामा सुजय गौतमले राम्रो भूमिका निर्वाह गरिदिएका छन् ।

मोडलद्वय पवन र सिमाले प्रेम दिवसलाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेका छन् । प्रेम दिवसले प्रेमी–प्रेमिकाबीच मात्र नभइ सम्पूर्ण मानवबीच प्रगाढ प्रेम हुनुपर्ने उनीहरुको धारणा छ ।

pawan4

pawan7

pawan2

pawan5

 

 

प्रतिक्रिया दिनुहोस्