१९ जेष्ठ २०८२, सोमबार | Mon Jun 2 2025


के गर्दैछिन मनिषा कोइराला ?

काठमाडौं, चैत २० । कुनै समयकी व्यस्त वलिउड नायिका मनिषा कोइरालासँग सामाजिक संजाल ट्यूटरमा जोडिनु भएको छ भने उनका  घुमघामका तस्विरहरु भेट्नु हुनेछ । धेरै शुभचिन्तकहरुले मनिषा के गरिरहेकी छिन भनेर जिज्ञासा राखिरहेको भए उनी यतिबेला प्राकृतिक हराभरा भएका स्थानहरुमा घुमघाममा व्यस्त देखिन्छिन् । घुमघाम र सामाजिक  सेवामा उनको दिनचर्या वित्ने गरेको छ । बलिउड फिल्मकी…