सोमबार राति होटल सांग्रिलामा सम्पन्न फाइनल प्रतिस्पर्धामा अञ्जनाले ईमेज लोक कलाकारको उपाधि हात पारेकी हुन् । यस्तै, पब्लिक च्वाइसतर्फको अवार्ड भने स्याङ्जाका नरबहादुर रानामगरले जितेका छन् । ईमेज च्यानलले विगत ६ महिनादेखि देशभरका लोक कलाकारहरुमाझ लोक कलाकारको प्रतिस्पर्धा सन्चालन गर्दै आएको थियो । सयौं प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट पाँचजना फाइनलमा पुगेका थिए । पब्लिक च्वाइसतर्फ स्याङ्जाका नरबहादुर…