२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


बाहुबली–२ को पोस्टर सार्वजनिक, बाहुबलीलाई किन कटप्पाले मारे ! (पोस्टरसहित)

बहुप्रतिक्षित चलचित्र ‘बाहुबली–२’ दर्शकहरुका लागि उत्सुकताको विषय पनि बनेको छ । कटप्पाले बाहुबलीलाई किन मारे भन्ने विषय नै यो चलचित्रको उत्सुकताको केन्द्र हो । बाहुबली–२ को पोस्टरमा यो उत्सुकतालाई नै केन्द्रीत गरिएको छ । पोस्टरको एक तस्वीरमा कटप्पाको हातमा बाल्यावस्थाको बाहुबलीलाई देखाइएको छ भने अर्को तस्वीरमा कटप्पाले बाहुबलीलाई तरबार प्रहार गरेको दृष्य देखाइएको छ ।…