Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


चःमति संगीत सम्मानबाट गायक जुजुकाजी रंजित सम्मानित

चःमति नेवाःखलः, चःमति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा विशिष्ट गायक जुजुकाजी रंजितलाई ‘चःमति संगीत सम्मान’ले सम्मानित पनि गरिएको थियो । वि.स. २०२२ सालमा रेडियो नेपालबाट नेपालभाषाको कार्यक्रम जीवनदबू प्रशारण रोकेको विरोधमा आयोजना भएको विभिन्न कार्यक्रममा सहभागी हुँदै सम्मानित गायक रंजितको सांगीतिक यात्रा शुरु भएको थियो । नेपाल भाषाका २०० र नेपाली भाषाका २००…