२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


बेलायतमा हुने ‘फिल्म फेयर अवार्ड’को तयारी तीव्र, नेपालबाट ५० जनाको टोली जाँदै

थर्ड आई नामक संस्थाले जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्दैछ । हलकोसमेत सिंगारपटार चल्दैछ । थर्ड आईका विकास देवकोटाकाअनुसार ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा अवार्ड दिइनेछ । अवार्डका लागि शिव श्रेष्ठ, भुवन केसी, करिष्मा मानन्धर, आर्यन सिग्देल, प्रियंका कार्की, दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, अनमोल…