Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


रोजीको ‘यच्चुगु सर्गः’ विमोचन

राजधानीमा कार्यक्रम आयोजना गरी वरिष्ठ गायक प्रेमध्वज प्रधानले एल्बम विमोचन गरेका हुन् । एल्बममा जुगल डङ्गोलको संगीत रहेको छ ।