२ असार २०८२, सोमबार | Mon Jun 16 2025


दरवार स्क्वायरमा ‘हि मेन्स डे’

आईतबार राजधानीमा इमामीले सांगीतिक कार्यक्रमसहित ‘हि मेन्स डे’ आयोजना गरेको हो । नारी र पुरुषलाई समान देखाउन अन्तर्राष्ट्रिय पुरुष दिवसको अवसरमा इमामीले कार्यक्रम आयोजना गरेको आयोजकको भनाइ छ ।