Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


११ करोड पाए वर्षमा एउटामात्र फिल्म खेल्छु : प्रियंका कार्की

यसै हप्ता चलचित्र ‘लिलिबिलि’ छायाकंन सकिएर नेपाल फर्किएकी अभिनेत्री कार्की किन सँधै एउटै भुमिकामा ? भन्ने आरोप स्वीकार गर्दिनन् । उनी भन्छिन्, ‘मैले सँधै एकैखालको भुमिकामा अभिनय गरेको छैन्, मेरा लागि हरेक फिल्म र त्यसभित्रका पात्र नयाँ लाग्छन् । ती पात्रहरुमा भिजेर अभिनय गर्दा चुनौतीहरु पनि त्यत्तिकै हुन्छन् ।’ यसै वर्षमात्र उनी अभिनित आधा दर्जनभन्दा…