Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


झापा- ३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठक निर्वाचित

झापा । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्वर ३ बाट प्रकाश पाठक निर्वाचित हुनु भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र…