नेपाल राष्ट्र बैंकका अनुुसार मंसिर मसान्तसम्ममा मुद्रा स्फ्रिति ७.११ प्रतिशत पुगेको छ । जबकी राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमा ६.५ प्रतिशतको हाराहारीमा मात्रै मुद्रा स्फ्रिति पु¥याउने लक्ष्य लिएको थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गरेर सानो परिणामको भुक्तानीका लागि सर्वसाधारणले प्रयोग गर्ने प्रणालीबीच हुनै पर्ने व्यवस्था लागू
काठमाडौं, माघ २१ । सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको
काठमाडौं, माघ २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिका कारण
काठमाडौं, माघ २१ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारण मृत्यु
नेपालमा अझै पुँजी खाता परिवत्र्यता भइसकेको छैन भने अर्काेतिर अन्य रेमिट्यान्स निरन्तर भित्रिन्छ वा भित्रिदैँन
सरकारले जलविद्युत तथा पूर्वाधार विकासको नाममा लिने गरेको प्रतिलिटर १० रुपैयाँ छुट दिनुपर्ने, चुनौतीलाई अवसरको
काठमाडौं, माघ २१ । नेपाल राष्ट्र बैंकले आम नागरिकलाई विद्युतीय भुक्तानीमा सचेत हुन आग्रह गरेको
दाङ, माघ २१ । अत्याधिक बर्षाका कारण दाङमा करोडौं रुपैयाँ बराबरको काँचो ईट्टामा क्षति भएको
काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ