‘सरकारले ८ लाख मानिसहरूलाई गरिबीको रेखामाथि ल्याउने भनेको छ,’ उहाँले भन्नुभयो, ‘तर अहिलको मूल्यवृद्धि लगायत अर्थतन्त्रको अवस्थाले ८ लाख मानिस गरिवीको रेखामाथि नभएर ८ लाख मानिसहरू गरिबीको रेखामुनी पुग्न सक्छन् ।’
प्रमुख श्रेष्ठले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताउनुभयो । नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी सन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भरपर्नुपर्ने अवस्था बढेको बताउनुभयो ।
पूँजीगत खर्च भएमा भौतिक पूर्वाधार विकास हुने, वैदेशिक लगानी आउने भए पनि सरकारको इच्छाशक्ति नभएको
नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीतिबारे छलफल
ल्यान्ड गर्न नपाएर घण्टौ आकाशमा होल्ड हुने गरेको र कतिपय अवस्थामा भारत पठाउनुपर्ने रहेको स्मरण
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका बजार क्षेत्रमा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामाग्री व्यापक
ओखलढुंगा । ओखलढुंगाका गाउँघरमा उत्पादन हुने कृषि उपज किनबेचका लागि साप्ताहिकरुपमा लाग्दै आएका हाटबजार हराउँदै
सिन्धुली । सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढेकाे छ । सिन्धुली जिल्लाको महाभारत पहाड आसपासका
काठमाडौं । वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीमा व्यापक सुधारको आवश्यकता भएको बताउनुभएको
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महामारीमा नेपाल टेलिकमले खेलेको भूमिकाको प्रशंशा गर्नुभएको