काठमाडौं, मंसिर २८ । नेपाल राष्ट्र बैङ्कले बोलकबोल प्रक्रियाका माध्यमबाट सोमबार छ अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैङ्कका अनुसार टे«जरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको छ ।
काठमाडौं, मंसिर २८ । साताको पहिलो दिन शेयर बजारमा ४६ अंकको सुधार आएको छ । यो सँगै परिसुचक दुई हजार १० मा पुगेर थामियो । आइतवार व्यापार, होटल र जलविद्युत बाहेक अन्य सबै समुह सकारात्मक
पोखरा, मंसिर २८ । फेवातालको मापदण्ड मिचेर रातारात बनाइएका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको छ
काठमाडौं, मंसिर २८ । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले
अक्कल कुँवर (इमेज) काठमाडौं, मंसिर २८ । सरकारसंग भएको सम्झौता १ वर्षसम्म पनि कार्यान्वयन नभएपछि
नवलपुर, मंसिर २८ । कोरोनाका कारण करिब नौ महिनासम्म थलिएका नवलपुरको पर्यटन व्यवसायमा चहलपहल सुरु
हरि शर्मा (इमेज)नवलपरासी, मंसिर २८ । चिनी उद्योगहरुले समयमा भुक्तानी दिन छाडेपछि पश्चिम नवलपरासीका उखु
काठमाडौं, मंसिर २८ । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ ।
काठमाडौं, मंसिर २८ । कोरोना (कोभिड–१९) महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब ९ महिनापछि
काठमाडौं, मंसिर २८ । आफ्नो उत्पादनको मोल पाउन पनि पटक पटक आन्दोलन गर्न बाध्य उखु