उहाँले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो ।
यस्तै त्रिभुवन विमानस्थलमा भएको सुरक्षाबललाई समेत बलियो बनाइने भएको छ । यस्तै सरकारले प्रहरीले खाइपाइ आएको रासन समेत वृद्धि गरेको छ ।
उहाँले सरकार प्रविधिमैत्री भएकाले नागरिक एपमार्फत देशका अन्य सरकारी कार्यालयको कामकाजलाई पनि एपमा जोड्ने बताउनुभयो
यस्तै उहाँले काठमाडौंका विभिन्न स्थानमा बहुतले पार्किङको व्यवस्था बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभयो ।
यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे । तीनकुने-जडिबुटिमा
उहाँले देशभरका ५ सय चार्जिङ स्टेशन, टर्मिनल भवन र अन्य पूर्वाधार निर्माण गरिने बताउनुभएको हो
उहाँले आगामी वर्ष नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने जानकारी दिनुभयो । सरकारले खेलकुद मन्त्रालयलाई २
यस्तै उहाँले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने भएको
अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेट वक्तव्य जारी गर्दै विद्यार्थीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने बताउनुभएको
उहाँले त्यस्ता प्लास्टिक उत्पादन गर्ने उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताउनुभयो ।