१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


बाढीले पुल बगाएपछि जंगलमै फसेका २३ परिवारलाई खाद्यन्न र कपडा पुर्‍याइयो

ताप्लेजुङ, असार २५ । ताप्लेजुङको लेलेप गाविसमा रहेको पुल बाढीले बगाएपछि जंगलमै फसेका २३ परिवारका गोठालाहरुलाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पुर्‍याइएको छ । शनिबार ताप्लेजुङ, घुन्साका स्थानीयले केही दिनलाई पुग्ने खाद्यान्न र लत्ताकपडा पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सात घन्टाको घुमाउरो बाटो हुँदै जंगलमा फसिरहेकाहरुलाई खाद्यान्न र लत्ताकपडा पुर्‍याइएको हो…