१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


विश्व जनसंख्या दिवस मनाईंदै, महासचिव मुनले दिए यस्तो सन्देश

काठमाडौं, असार २७ । विश्व जनसंख्या दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ । यस अवसरमा नेपालमा पनि कार्यक्रम गरिँदैछ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आह्वानमा सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ को दिन जनसंख्या दिवस मनाउने गरिएको हो । यस वर्ष ‘सुखद भविष्यका लागि किशोरीमा लगानी’ भन्ने सन्देशका साथ यो दिवस…