१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


पाँचथर जिल्ला अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

फिदिम, साउन २ । जिल्ला अदालत पाँचथरले यस वर्ष ४२४ वटा मुद्दा फर्छ्यौट गरेको छ । यस आर्थिक वर्षभित्र ३६४ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी अर्थात् ४२४ मुद्दा फर्छ्यौट गरेको हो । जिल्ला प्रहरी कार्यालयलगायतका पक्षको सहयोग लिएर यो सफलता मिलेको जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । १०६ वर्ष एक महिना…