१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


डा. गोविन्द केसीको समर्थन: मुखमा कालोपट्टी, सभामुखलाई एसएमएस (भिडियो)

काठमाडौं, साउन ६ । चिकित्सा क्षेत्र सुधारको माग राखेर १२ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ । डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेकाले तत्काल समाधान खोज्न विभिन्न पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् । यसैबीच, डा. केसीको समर्थनमा विहीबार पनि काठमाडौंको नयाँबानेश्वरमा समर्थकहरुले धर्ना दिएका छन् । धर्नाकारीहरुले डा. केसीको…