१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


रोहिणी नदी गाउँ पस्दा रुपन्देहीमा बाढीले २१ घर डुबायो

रुपन्देही, साउन ७ । रुपन्देहीमा बाढीले कम्तिमा २१ घर डुबाएको छ । रोहिणी नदी गाउँतिर पस्दा पड्खौली गाविस–५ का १६ घर डुबानमा परेका हुन् भने बसन्तपुरमा रोहीणी नदीबाटै ६ घर डुबानमा परेका हुन् । यस्तै, सिक्टहन गाउँ विकास समितिको छोड्की गुम्बीमा कल्भर्ट भत्केर रोहीणी नदी पस्दा सयौं बिगाहमा लगाइएको धान डुबानमा परेको छ । डुबान…