२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विहानै रामनगरको जंगलमा बस पल्टियो, आठ जना यात्रु घाइते

चितवन, साउन १५ । चितवनको भरतपुरस्थित रामनगरको जङ्गलमा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा आठ यात्रु घाइते भएका छन् । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ८९५५ नम्बरको रामनगरको जङ्गलमा अनियन्त्रित भई पल्टिएर दुर्घटनाभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहान करिब २ः१४ बजेको समयमा उक्त दुर्घटना भएको हो । घाइतेको…