२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


रोजगारीका लागि कोरिया गएका एक नेपालीको दुर्घटनामा मृत्यु

पाँचथर, साउन १८ । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन् । घाइते मुखियाको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटलमा उपचार…