रोल्पा, साउन २३ । शहीदमार्ग सडक खण्डअन्तर्गत दाङको घोराही–होलेरी सडक दुई हप्तादेखि सञ्चालन हुन सकेको छैन । दाङ सैघा–२ मखखोलामा खसेको पहिरो हटाउन नसक्दा दुई हप्तादेखि सडक ठप्प भएको हो । यो सडक हुँदै भित्रने र बाहिरिने कुनैपनि सवारी साधन दुई हप्तादेखि सञ्चालनमा छैनन् । यातायात सञ्चालनका लागि वैकल्पिक सडक बनाए पनि ठूला गाडी चल्न…