काठमाडौं, साउन २५ । दुबईमा सेक्युरिटी गार्डमा काम गर्नका लागि भन्दै लगिएका ३५ जना नेपालीले आफूहरुले ९ महिना अघिदेखि कम्पनी र मेनपावरबीच सम्झौता भएअनुसारको तलब नपाएको भन्दै उद्धारका लागि अबुधाबीस्थित नेपाली राजदुतावासमा निवेदन दिएका छन् । उनीहरु दुबईको लिडर सेक्युरिटी सर्भिसमा काम गर्ने गरी गएका हुन् । आफूहरुलाई सुरुदेखि नै सम्झौताअनुसारको रकम नदिइएको र हाल…