काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । मंगलबार बिहान ११.९ बजे बस्ने बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली काँग्रेसबाट सांसद युवराज शर्माको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभामा माओवादीसँग एक मनोनित…