१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


धादिङ दुर्घटनाः घाइतेलाई काठमाडौं ल्याइयो, उद्धार गर्दागर्दै महिलाको ज्यान गयो (भिडियो)

काठमाडौं, असोज ११ । धादिङको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको यात्रीबहाक बस मंगलबार मार्पाकमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । यसैबीच, दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौैं ल्याइएको छ । नेपाली…