Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


भारत र चीनका लागि राजदुतको नाम अनुमोदन

काठमाडौं, असोज १६ । संसदीय सुनुवाई विशेष समितिले भारतका लागि राजदुतमा दिपकुमार उपध्याय र चीनका लागि लिलामणी पौडेलको नाम अनुमोदन गरेको छ । आज(आइतबार) बसेको समितिको बैठकबाट उपाध्ययको बहुमतबाट र पौडेलको सर्वसम्मत रुपमा नाम अनुमोदन भएको हो । उपाध्यायको प्रस्तावमा प्रतिपक्षी दल एमाले र राप्रपा नेपालले असहमति जनाएको थियो । त्यस्तै न्यायपरिषद सदस्यमा राम प्रसाद…