१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सार्क सम्मेलन स्थगनबारे पाकिस्तानद्वारा नेपाललाई औपचारिक जानकारी

काठमाडौं, असोज १६ । पाकिस्तानले इस्लामवादमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन स्थगित गरेको आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । आगामी कात्तिक २४ र २५ गते हुने भनिएको सम्मेलन स्थगित भएको पाकिस्तानले जनाएको हो । परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सम्मेलन स्थगित भएकामा चिन्ता व्यक्त गरिएको…