काठमाडौं, असोज १७ । नेपाललाई भगवान बुद्धको दुईओटा पवित्र अस्थिधातु थाइल्यान्ड सरकारबाट प्राप्त भएको छ । थाइल्यान्डका धार्मिक गुरु संघराजबाट चारुमति विहारका प्रमुख भिक्षु तपस्सी धम्म र लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङलाई सो अस्थिधातु प्राप्त भएको हो । भिक्षु तपस्सी धम्मलाई प्राप्तअस्थि धातुलाई काठमाडौं, चाबहिलमा रहेको २३ सय वर्ष पुरानो चारुमति चैत्य परिसर रहेको…