काठमाडौं, असोज १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयकहरु प्रमाणीकरण गरेकी छिन् । संसदबाट पारित भएका विशेष आर्थिक क्षेत्र स्थापना, संचालन र व्यवस्थापन विधेयक, कर्मचारी सञ्चय कोषलाई संशोधन गर्न बनेको विधेयक, लेखापरीक्षण ऐन संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् । यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना र सञ्चालन विधेयक, बैंकिङ कसूर तथा सजाय ऐन…