१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


माथिल्लो तहका कर्मचारीको दक्षता मूल्यांकन गर्न ‘नेतृत्व मूल्यांकन समिति’ गठन

काठमाडौं, असोज २० । सरकारले सचिव, सहसचिवलगायतका माथिल्लो तहका कर्मचारीको कार्यक्षमता र दक्षता मूल्यांकन गर्न ‘नेतृत्व मूल्यांकन समिति’ गठन गरेको छ । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले पूर्वसचिव मधुरमण आचार्यको नेतृत्वमा ‘नेतृत्व मूल्यांकन समिति’ गठन गरेको हो । समितिले सबै सचिव, सहसचिवलगायतका माथिल्लो तहका कर्मचारीको कार्यक्षमता मूल्यांकन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ । यसैगरी, सरकारले वनपालेलाई…